सर्वश्रेष्ठ संगठन द्वारा विश्वसनीय

हाम्रो बारेमा परिचय

धादिङ जिल्लाको सदरमुकामदेखि दक्षिण पश्चिम भेगमा पर्ने यो सलाङ गा.वि.स राजधानी काठमाडौ देखी ७५ कि.मी.पश्चिममा रहेको छ । कृषि बिकास बैंकबाट २०५१ सालमा साना किसान विकास आयोजनाको रुपमा स्थापित भएको संस्था पछि संस्थागत विकासको क्रममा सहकारी ऐन २०४८अनुसार सहकारी कार्यालय काठमाडौमा मिती २०५५।०१।३१(दर्ता नं.३१३) मा दर्ता भई हाल साना किसान कृषि सहकारी संस्था लि.सलाङको नाममा संचालित यस संस्थाको व्यवस्थापन हस्तान्तरण कृषि बिकास बैकबाट २०५५।४।१।मा भएको हो ।
यस संस्थाको को पुर्वमा सिद्धलेक गाउँ पालिकाको वडा नं.५र६,पश्चिममा गण्डकी गाउँ पालिका,उत्तरमा ज्वालामूखी गाउँ पालिका तथा निलकण्ठ नगर पालिका र दक्षिणमा बेनिघाट रोराङ गाउँ पालिकाको वडा नं.२ र ६ रहेको छ । यस संस्थाको कार्यक्षेत्र भित्र १५ वटा मा.वि., २४ वटा आ.वि.र २ क्याम्पस गरी जम्मा ३६ वटा शैक्षिक संस्था रहेको छ भने ५ स्वास्थ चौकी र ३ हुलाक कार्यालय रहेको छ । यस संस्थाको कार्यक्षेत्रभित्रका सम्पुर्ण वडाहरुमा खानेपानीको व्यवस्था प्रयाप्त हुन सकेको छैन । त्यस्तै सम्पुर्ण वडाहरुमा बिद्युतको सुविधा प्रयाप्त मात्रामा हुन सकेको छैन । यस संस्थाको कार्यक्षेत्रमा हिउदे कच्ची सडक निर्माण र संचार क्षेत्रमा भने केही सुविधा उपलब्ध भएको छ भने बाहै्र महिना यातायातको सुविधा भने उपलब्ध हुन सकेको छैन । यहाँ उत्पादित फलफुल,तरकारी,मासु,दुध आदी विक्री वितरण गर्न यस संस्थाको स्वामित्वमा सहकारी पसल संचालन गरी सेवा दिदै आएको छ । सहकारी खेतिमा आधारीत कृषि तथा पशुपालन मासुजन्य तथा दुधजन्य उत्पादनको लागी तालिम र प्राविधिक ज्ञानको अझै पहुच पुर्‍याउन सकेमा आयआर्जनमा वृद्दि भई स्वरोजगार सृजना स्थापित हुनसक्ने देखिन्छ । सहयोग पनि गर्दछ।”

सेवाहरू

Add Your Heading Text Here
Add Your Heading Text Here
Add Your Heading Text Here
सदस्य संख्या
0
ऋण रकम
0
कर्मचारी संख्या
0
ऋणी सदस्य संख्या
0
निक्षेप रकम
0
शेयर रकम
0
बाह्य रकम
0
जगेडा काेष रकम
0

साना किसानको गतिविधिहरु

हाम्रा साझेदार संस्थाहरू

केन्द्रस्तरका सहयोगी संस्थाहरु

Add Your Heading Text Here

नयाँ बानेश्वर काठमाडौ, नेपाल

Add Your Heading Text Here

बबरमहल, काठमाडौँ

Add Your Heading Text Here

Dhobighat -3 , Lalitpur, Nepal

जिल्लास्तरका सहयोगी संस्थाहरु

Add Your Heading Text Here

Add Your Heading Text Here

Add Your Heading Text Here

Add Your Heading Text Here